YouTube Link

विभागले पठाएको कार्यालयमा गएनन सरुवा भएका उदयपुरका नापी सर्भेक्षक अतिस मण्डल

Facebook Link

 

उदयपुरः नापी कार्यालय गाईघाट, उदयपुरमा नापी सर्भेक्षक अतिस कुमार मण्डलको बोलवालाले नापी कार्यालय गाईघाटमा कर्मचारी तहमा मनमुटाबको अवस्था देखिएको छ । विभागले असोज १५ गते धनकुटा सरुवा गरेका मण्डल हालसम्म साविककै कार्याल उदयपुरबाट चटपटाएका छैनन् । उनीसँगै सरुवा भएका अधिकृतले तत्काल रमना बुझेर विभागले पठाएको कार्यालयमा गएपनि सर्भेक्षक मण्डल भने गैह्र कानुनीतवरले पुरानै अड्डामा बसिरहेको नापी कार्यालय उदयपुरका कर्मचारीहरु बताउँछन् ।

 

कार्यालय प्रमुख सरुवा भएर अन्यत्र गएपछि कार्यालय प्रमुखको जिम्मेवारी लिएर आएका नापी अधिकृत ईन्द्र कुमार साहले समेत मण्डललाई सरुवा भएको जिल्लामा पठाउन सकेका छैनन् । उनी अहिले कार्यालयको काम भन्दा फिल्डको काममा मात्रै जाने र कार्यालय प्रमुखको वरिपरि घुमेर बसेका छन् । विभागले सरुवा गरिसकेका कर्मचारीलाई रमना दिनुको सट्टा कार्यालय प्रमुखले फिल्डको काम दिएर गैह्रकानुनी तवरले राखिएको स्थानीयले समेत बताएका छन् ।

 

सरुवा भएरपनि त्यही बसेका सर्भेक्षक मण्डलले सेवाग्राहीबाट समेत पैसा उठाएर कार्यालयप्रमुख समेतलाई भाग पुर्याउने गरेको तथ्या फेला परेको छ । तालुक अड्डाले पठाएको ठाउँमा नगएर  जवरजस्ती गर्नेमाथि आवश्यक कारबाही गर्नुपर्ने नापी विभागमा उजुरी समेत परेको छ । यद्यपि यो विषयमा नापी विभाग बोलेको छैन् । उक्त कार्यालयमा अहिले कार्यालय प्रमुख र सर्भेक्षक मण्डल एतातिर छन भने बाँकी कर्मचारीहरु अर्को समुहमा विभाजित भएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...