YouTube Link

आज अन्तर्राष्ट्रिय बाल दिवस, नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइदै

Facebook Link

काठमाडौं: आज अन्तर्राष्ट्रिय बाल दिवस नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइदैछ । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आजको दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो ।

नेपाल सहित विश्वका १ सय ९३ राष्ट्रहरुले यो महासन्धीलाई अनुमोदन गरिसकेका छन् । बालबालिकाहरुको आधारभुत आवश्यक्ताहरु पुरा गरी उनीहरुमा खुसियाली शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउन शुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिंसा र दुर्व्यवहारहरुको निराकरण गरी उनीहरुको व्यक्तित्व विकाश नरोकिने खालको सहज परिस्थितीको वातावरण सिर्जना गरिदिनु रहेको छ । दिवसको आज बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने खालका कार्यक्रम हुँदैछन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:१४

काठमाडौं: कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले...

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

वि.सं.२०८१ भदौ २७ बिहीवार १६:०२

काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते...

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

नेपालमा उत्पादन गरिएको तरकारी कतारमा निर्यात गर्न सुरु

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:२०

काठमाडौं: नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु...

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण कमजोर भएपछि मन्त्रालयले थाल्यो नयाँ परियोजना

वि.सं.२०८१ भदौ २७ बिहीवार १५:०४

काठमाडौं: सरकारले महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषण स्थिति सुधार्न नयाँ...

कोटिहोममा आम्दानीभन्दा बढी भएको खर्च

कोटिहोममा आम्दानीभन्दा बढी भएको खर्च

वि.सं.२०८१ भदौ २७ बिहीवार १४:३७

काठमाडौं: एक महिनासम्म पशुपतिनाथ मन्दिरमा आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च...

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण हुने

वि.सं.२०८१ भदौ २६ बुधवार १७:०७

काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा...