YouTube Link

‘गौशाला २६’ भन्दै तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ

Facebook Link

 

काठमाडौं: क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि ‘गौशाला २६’ पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

‘गौशाला २६’को तस्बिर सार्वजनिक गरेको अभियोगमा नाम, ठेगाना र तस्बिर फेसबुक र यूट्युबजस्ता सामाजिक सञ्जालमा सार्वजनिक गरी दुःख, हैरानी तथा मानसिक आघात पुर्‍याएकोले कारबाही गरी पाउँ भन्दै जबरजस्ती करणी पीडित ‘गौशाला २६’ले प्रहरीमा निवेदन दिएकी थिइन् ।

 

उक्त निवेदन माथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दै जाँदा उक्त कार्य गर्ने सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय केशरमान राई खुल्न आएकोले राईलाई सो अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

राईलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा हिजो सङ्खुवासभाबाट पक्राउ गरी उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...