YouTube Link

अरनिको राजमार्गस्थित भैँसीपाटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काभ्रे: बनेपा नगरपालिका-१३ अरनिको राजमार्गस्थित भैँसीपाटीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

बनेपा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराको अनुसार मृत्यु हुनेमा धुलिखेल -८ को २१ वर्षीय अभिषेक  न्यौपाने रहेको जानकारी दिए ।

 

डिएसपी बोहराले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३४ प ११६७ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १५८६ नम्बरको १० चक्के ट्रकमुनी छिर्दा गम्भीर घाइते भइ तत्काल उद्धार गरि धुलिखेल अस्पताल पुर्‍याएको थियो ।

 

गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा बिहान ११:५५ मृत्यु भएको अस्पतालले जनाइएको छ । मोटरसाइकल दुर्घटना बिहान १०:३५ बजे भएको थियो । प्रहरीले नियन्त्रणमा लिएको ट्रक र चालकसँगै मोटरसाइकल भने बनेपा इलाका कार्यालयमा राखिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...