YouTube Link

संवैधानिक परिषद्को बैठक बसिरहेका बेला किन पुगे गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख प्रधानमन्त्री कार्यालय सिंहदरबारमा

Facebook Link

काठमाडौं: सरकारमाथि एक क्वीन्टल सुन तस्करी प्ररकरणमा छानबिन समिति बनाउन दवाव परिरहेको बेला गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

सरकारले उक्त प्रकरणमा विशेष अनुसन्धान समिति बनाउन लागेको अनुमान गरिएको छ । अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबी प्रमुख किरण बज्राचार्य सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् ।

संवैधानिक परिषद्को बैठक बसिरहेकाले त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुसँग छलफल गर्न सक्ने बुझिएको छ । भन्सारको सामानभित्र लुकाएर हवाई मार्ग हुँदै भएको सुन तस्करीमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा अनुसन्धान नभएको र प्रहरीलाई जिम्मा नदिइएको भन्दै सरकारले आलोचना भइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...