Texas College
YouTube Link

रास्वपाले तोक्यो ७७ जिल्लाका लागि सम्पर्क सांसद (सूचीसहित)

Facebook Link

 

काठमाडौं: नागरिकसँग सीधा सम्पर्कका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशका ७७ वटै जिल्लाका लागि सम्पर्क सांसदहरु नाम र सम्पर्क नम्बर तोकेको छ ।

 

देशभरका नागरिकले आफ्ना सांसदसँग सीधा सम्पर्क गरी आफ्ना कुरा राखून् र त्यसलाई संसद्‌सम्म पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले पार्टीले सबै जिल्लामा सम्पर्क सांसद तोकेको हो ।

 

‘तमाम नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसँग देशभरका सचेत नागरिकहरूले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको बेहोरा सबैलाई विनम्र सूचीत गर्दछौँ’, रास्वपाले भनेको छ, ‘अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देशहरू ह्वाट्सएपमा पठाउन र जवाफको प्रतीक्षा गर्नुहुन आम शुभेच्छुक नागरिकसँग अनुरोध गर्दछौँ ।’

 

सम्पर्क सांसद मोबाइल नम्बरसहित

रवि लामिछाने

९८५१३६०५५५

सभापति, संसदीय दलको नेता

 

डोलप्रसाद अर्याल

९८५१३३६७७४

बारा, धादिङ, कञ्चनपुर, कैलाली

 

विराजभक्त श्रेष्ठ 

९८६७४३७६०८

गुल्मी, दार्चुला, अछाम, पाल्पा

 

श्री सन्तोष परियार 

९८५११४५०२२

भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

 

निशा डाँगी

९८६०१५१२४७

झापा, मोरङ, इलाम, सल्यान

 

मनिष झा

९८५१०७३७७५

धनुषा, रौतहट, रुपन्देही, बझाङ

 

गणेश पराजुली

९८५१०३९५६४

ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

 

सोबिता गौतम 

९८६०६६०८२७

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

 

सुमना श्रेष्ठ

९८०१०८३५५२

रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)

 

डा. तोसिमा कार्की 

९८४३२६७९६०

ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

 

शिशिर खनाल 

९८५१२३४५६२

रोल्पा, दाङ, सर्लाही, सप्तरी

 

हरि ढकाल

९८५११६४१६८

सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

 

डा. स्वर्णिम वाग्ले

९८५५०६६१०७

गोरखा, पर्सा, बैतडी, तनहुँ

 

डा. चन्दा कार्की

९८५१०२६७९३

भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

 

असिम शाह 

९८५१०९०४९३

काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु

 

लक्ष्मी तिवारी

९८५८०२३२८०

प्युठान, परासी, बर्दिया, बाँके

 

अशोक कुमार चौधरी

९८०४३२८००५

धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

 

शिव नेपाली 

९८५६०४४३७१

लमजुङ, म्याग्दी, पर्वत, कास्की

 

बिनिता कठायत 

९८४०८४०७४६

जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

 

श्री विन्दबासिनी कांसकार

९८४२०९६९४३

स्याङ्जा, बाग्लुङ, मकवानपुर

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...