Rajshow Bivag

रामेछाप कांग्रेस जिल्ला सभापति पूर्णबहादुर तामाङविरुद्ध चेतावनी सहित ध्यानाकर्षण (विज्ञप्तीको पूर्णपाठसहित)

Departmant of helth services

 

रामेछापः नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिले जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) अल्पमतमा रहेको जनाउँदै हस्तक्षर सहित एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गराएको छ ।

 

आगमी मंसिर ४ गते हुने आम निर्वाचनमा समेत पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन एवम् संगठनलाई चलायमान गराउन भनि सल्लाह सुझाव दिंदा समेत एकल ढंगले निर्णय गरेकोले कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले गम्भीर ध्यानाकर्षण गराउँदै विज्ञप्ती जारी गरेका छन् ।

 

जिल्ला कार्य समितिको साउन ३ गतेको बैठकबाट सभापति तामाङ अल्पमतमा रहेको जिल्ला कार्य समितिका बहुमत कार्यसमिति सदस्यहरुले जिल्ला पार्टी सभापतिलाई साउन ६ गते दिएको ज्ञापन पत्रले प्रमाणित भैसकेको कुरा उनीहरुले बताएका छन् ।

 

जारी विज्ञप्तीमा भनिएको छ- “कार्य समिति सदस्यहरुले ज्ञापन-पत्र दिँदादिँदै पनि पार्टी सभापतिले पुनः १७ साउनमा बैठक बोलाई बैठकमा २० जना मात्र उपस्थित भएतापनि बैठकमा उपस्थित नै नभएका सदस्यहरुको निर्णय पुस्तिकामा विभिन्न प्रलोभन देखाएर किर्ते हस्ताक्षर गराई आफ्नो पक्षमा बहुमत सदस्य रहेको भनि पूर्ववत सर्वसम्मतबाट गरेका निर्णयहरुलाई उल्टाई पार्टीलाई आघात पुग्ने विभिन्न निर्णय गर्दै गलत प्रचार गरेकोमा हामी बहुमत कार्य समिति सदस्यहरुको तर्फबाट घोर भर्त्सना गर्दछौं ।”

 

सम्बन्धित सरोकारवाला निकायले यो विषय निराकरणको लागि तत्काल पहल गर्न अनुरोध गर्दै कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले थप सशक्त संघर्षका कार्यक्रम तय गरी अगाडि बढ्न बाध्य हुने भन्दै विज्ञप्ती जारी गरेर चेतावनी समेत दिएका छन् ।

 

कांग्रेसको १४औं जिल्ला अधिवेशनबाट तामाङले निर्वाचित भए पश्चात जिल्ला पार्टी बैठकहरुमा पार्टी सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको कारण निर्वाचित कार्यसमितिका सदस्यहरुले पटक-पटक सभापतिको निर्णयप्रति असहमित जनाउँदै आएका थिए ।

 

उनीहरुले सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दागर्दै पनि केहि राजनीतिक स्वार्थीहरुको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अबैधानिक र अलोकतान्त्रिक तरीकाले सञ्चालन गरेको उनीहरुको आरोप छ ।

 

हस्ताक्षर सहित प्रेस विज्ञप्तीको पूर्णपाठः

 




Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२६

  काठमाडौं: गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं...

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:१६

  काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...