YouTube Link

जसपाबाट बाबुरामलाई किक हान्दै उपेन्द्र

Facebook Link

 

काठमाडौँ : जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई राष्ट्रिय अध्यक्ष उपेन्द्र यादबले कारबाही गर्ने भएको छ ।

 

लामो समयदेखि पानी बराबरको सम्बन्ध भएका उनीहरुबीच बीचमा बोलचाल समेत बन्द भएको थियो ।

 

पार्टीभित्र आफ्नो प्रभुत्व जमाउन खोजेता पनि डा. भट्टराईले खासै सफलता हासिल गर्न सकेका थिएनन् । उनले पार्टी बिभाजनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई सहमयोग गर्न आग्रह गरेपनि आवश्यक संख्या पुर्याउन नसकेपछि चुपचाप बस्नुपरेको थियो ।

 

यसैबीच अहिले यादबपक्षको हिजो बैडक बसेको छ । नेकपा एकीकृत समाजवादीको मन्त्री फेरबदल भएपछि जसपाले पनि मन्त्री फेर्न चाहेको छ । त्यसैको लागि हिजो यादवले प्रधानमन्त्री देउवालाई भेटेका थिए । प्रधानमन्त्रीले पार्टीबाट आवश्यक निर्णय गरेर आउनु भनेपछि हिजो आकश्मिक कार्यकारिणी बैठक बसेको थियो ।

 

यादव पक्षले भट्टराई पक्षलाई नबोलाई आफ्नो पक्षलाई मात्र बैठकमा सहभागी गराएका थिए । जसपाको कार्यकारिणी उक्तm समितिको बैठकबाट मन्त्री हेरफेर गर्ने तथा छनौट गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

 

यसका साथै डा. भट्टराई लगायतलाई कारबाही गर्ने अधिकार पनि अध्यक्ष यादवलाई दिइएको बताईएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...