YouTube Link

यस्तो छ आदिवासी जनजाति महासंघको आगामी कार्ययोजना

Facebook Link

काठमाडौं: नेपाल आदिवासी जनजाति महासंघको नयाँ आएपछि आफ्नो भावी कार्ययोजना बाहिर ल्याएको छ ।

महासंघले आज पत्रकार सम्मलेन गर्दै बुँदागत रूपमा १४ भावी कार्य योजना सार्वजनिक गरेको हो ।

महासंघको १०औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित  वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले आदिवासी जनजातिको उत्थान, सशक्तीकरण तथा आफ्नो मौलिक भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि विशेष कार्ययोजना लगायत अन्य भावी कार्य योजना घोषणा गरे ।

महासंघले चितवनको माडी नगरपालिका-९ कुसुमखोलामा बस्दै आएका चेपाङ समुदायको बस्तीमा चितवन राष्ट्रिय निकुञ्जले घर जलाएको भन्दै क्षतिपूर्तिसहित उनीहरुलाई तत्काल राज्यले घरबासको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।

गत चैत्र ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा २१ सदस्यीय संघीय परिषद् सचिवालय निर्वाचित गरेको छ ।

अध्यक्ष शेर्पाले यी घोषणा गरिएको भावी कार्य योजना पारदर्शीका साथ कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...