Texas College
YouTube Link

आर्सनल र सेफिल्ड युनाइटेडले खेले बराबरी

Facebook Link

एजेन्सीः इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेलेको हो ।

खेलको ४५ औं मिनेटमा ग्राबियल मार्टीनेलीको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । तर, खेलको ८३ औं मिनेटमा जोन फ्लिकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए । बराबरीसँगै आर्सनलले २३ खेलमा २९ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै नर्विचले बर्नेमाउथलाई १-० ले हराएको छ । यस्तै वुल्भ्सले साउथह्याम्पटनलाई ३-२ ले हराएको छ । वेष्ट ह्याम र एभर्टनले १-१ गोलको बराबरी खेल्दा ब्राइटन र एस्टन भिल्लाले १-१ गोलको बराबरी खेलेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...