YouTube Link

साग अन्तर्गत महिला भलिबल उपाधिका लागि आज नेपाल र भारत भिड्दै

Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा महिलातर्फको स्वर्णका लागि नेपालले भारतसँग अपरान्ह ४ बजेपछि खेल्नेछ । भारतविरुद्ध कोर्ट उत्रदा नेपाल ऐतिहासिक स्वर्णको लक्ष्यमा हुनेछ । नेपाल सागको भलिबलमा पहिलो स्वर्णको खोजीमा रहेको छ । तर, नेपालले बलियो प्रतिद्वन्दी भारतको चुनौती समाप्त गर्नु पर्ने हुन्छ । नेपाली टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट जसरि पनि स्वर्ण ल्याउने पक्षमा रहेका छन् ।

श्रीलंकासँग नजितेको भए कास्यका लागि खेल्नुपथ्र्यो । समूह चरणको खेलमा नेपाल भारतसँग ३-० को सोझो सेटमा पराजित भएको थियो । त्यसैले नेपाललाई फाइनलमा थप दबाब हुनेछ । पुरुषतर्फको फाइनलमा भने पाकिस्तानले भारतसँग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...