YouTube Link

नेपालले आज भुटानसँग यू-२० महिला एसियन कप छनोट खेल्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपालको महिला युवा टिम पहिलो पटक एएफसी यु-२० महिला एसियन कप खेल्न भुटान पुगेको छ । भुटानको थिम्पुमा आजदेखि एएफसी यु-२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले आफ्नो छनोट खेल घरेलु टोली भुटानविरूद्धको खेलबाट सुरू गर्नेछ । खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा ५:४५ बजे सुरू हुनेछ ।

 

यस समूह ‘ए’ मा बलियो टोली उत्तर कोरिया र साउदी अरब पनि छन् । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ । ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा ८ समूह रहेका छन् । हरेक समूहका विजेता ८ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु-२० एसिया कपमा स्थान बनाउने छ ।

 

दुई हप्ताअघि बङ्गलादेशमा सम्पन्न साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । अन्तिम खेल बाहेक सबै खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो तर फाइनलमा बङ्गलादेशविरुद्ध नेपाल ४-० गोल अन्तरले पराजित भयो । यद्यपि नेपालले साफ यु-२० मा भुटानलाई दुई पटक फराकिलो अन्तरले हराएको थियो ।  नेपालले भुटानविरुद्ध पहिलो खेल ६-१ र दोस्रो खेल ८-० गोल अन्तरले जितेको थियो । साउदी अरबको महिला टिमलाई तुलनात्मक रूपमा कमजोर मानिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...