YouTube Link

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

Facebook Link

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडीको नाम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई ८ मार्की खेलाडीका रुपमा घोषणा गरेको हो ।

यद्यपी कुन खेलाडी कुन टोलीको मार्की खेलाडीका रुपमा रहन्छन् भन्ने बारेमा भने क्यानले केही खुलाएको छैन । पछिल्लो ३ वर्षको प्रर्दशनलाई ध्यानमा राख्दै ८ खेलाडीको नाम सार्वजनिक गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । उनीहरू एनपीएलमा कुन टोलीमा रहन्छन् भन्ने बारेमा भने शनिबार मात्रै टुङ्गो लाग्नेछ । क्यानले शनिबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज टोलीलाई आफ्नो मार्की खेलाडी रोज्न लगाउनेछ ।

पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । केही दिन अघि एनपिएलमा सहभागी रहने ८ फ्रेन्चाईजीलाई विभिन्न व्यापारीक घरानाहरुले आफ्नो स्वामित्वमा लिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...