YouTube Link

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश

World Cup 2026
Facebook Link

 

एजेन्सी: अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’को खेलमा अर्जेन्टिनाले चिलीलाई १-०ले पराजित गर्दै नकआउट चरणमा पुगेको हो । जितका लागि लाउटारो मार्टिनेजले गरेको गोल खेलको निर्णायक बनेको थियो ।

 

मार्टिनेजले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । अतिरिक्त समयमा मार्टिनेजले डि मारियाको पासमा अर्को गोल थप्ने मौका चुकाएका‌ थिए । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको दुई खेलबाट ६ अंक भएको छ । पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले हराएको थियो । चिली पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

 

यो समूहको अर्को खेलमा क्यानाडाले १० खेलाडीमा समेटिएको पेरुलाई १-० ले हरायो । क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले याकूब शफेलबर्गको पासमा गोल गरेका थिए । खेलको ५९औं मिनेटमा पेरु १० खेलाडीमा समेटिएको थियो । मिगुएल अराउजो रातो कार्ड खाँदै मैदान छाडेका थिए । समूहमा‌ अब अर्जेन्टिनाले पेरु र क्यानाडाले चिलीसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...