YouTube Link

सरकारले सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई सम्मान गर्दै, प्रधानमन्त्रीद्वारा साग लक्षित विशेष सम्बोधन गर्ने कार्यक्रम

Facebook Link

काठमाडौं: सरकारले राष्ट्रिय महिला भलिबल टिमलाई आज सम्मान गर्दैछ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सरकारले महिला भलिबल टिमलाई सम्मान गर्न लागेको हो ।

बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई सम्मान गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगद सहित सम्मान गर्ने कार्यक्रम तय भएको छ । सरकारले उपाधि विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । सोही पुरस्कार रकम प्रधानमन्त्रीमार्फत खेलाडीलाई दिन लागिएको हो ।

यसैबीच प्रधानमन्त्री ओलीले सागलाई लक्षित गर्दै विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सागमा सहभागी हुने खेलाडीलाई लक्षित गरेर प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्न लागेका हुन् । सम्बोधनमा प्रधानमन्त्रीले सागमा विजयी बन्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्न सक्ने बताईएको छ । सोही कारण राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागको संघारमा प्रधानमन्त्रीको सम्बोधन राखेको हो ।

सम्बोधन लगत्तै प्रधानमन्त्री ओलीले निर्माणाधिन दशरथ रंगशालाको समेत निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...