YouTube Link

उपनिर्वाचन वहिष्कार गर्न युवा कम्युनिष्ट लिगद्वारा विज्ञप्ती जारी

Facebook Link

काठमाडौं: यहि मंसिर १४ गते हुन लागेको उपनिर्वाचन बहिष्कार गर्नको लागि युवा कम्युनिष्ट लिगले उपनिर्वाचनको विरोध गर्दै विज्ञप्ती जारी गरेको छ । देशको सिमा मिचिएको सन्दर्भ जोड्दै सरकारप्रति ध्यानाकर्षण गराउँदै देश भारतीय विस्तारवादको नांगो हस्ताक्षपको कारण संकटमा परेको र भ्रष्टचार, महंगी र कालोबजारीबाट जनता आक्रान्त भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ- सरकार देश/जनताको जिम्मा लिएर असाध्यै सतही, कर्मकाण्डी र प्रतिक्रियावादमा जकडी रहेको छ । जुन कुरा पछिल्लो मन्त्रीमण्डल हेरफेर, उपनिर्वाचनको नाटक र कुटनीतिक पहल गर्न छाडेर कालापानीमाथि संसदवादी नेताहरुका तुच्छ वक्तव्य बाजीबाट प्रष्ट भएको उल्लेख छ ।

यसैगरी विज्ञप्ती मार्फत भनिएको छ- गम्भीर संक्रमणको घडिमा हाम्रो पार्टी नेकपा (माओबादी केन्द्र)ले गरिरहेको देशव्यापी खबरदारी, भण्डाफोर तथा शान्ति र समाजवाद विरोधी उपनिर्वाचन बहिष्कारको शान्तिपूर्ण कार्यक्रमहरुमा व्यापक दमन गरेर नेता/कार्यकर्ताहरुमाथि थोपरिरहेको अनावश्यक गिरफ्तारी, धरपकडप्रति युवा कम्यूनिष्ट लिगको गम्भीर ध्यानकार्षण भएको जनाएको छ ।

युवा कम्युनिष्ट लिगले भनेको छ- यो समय कुटनीतिक पहल गरेर देशको भूमि फिर्ता ल्याउने समय भएकोले हल्काफुल्का टिका टिप्पणी गरेर चुनावी माहोल तताउने समय नभएको जनाएको छ । पक्राउ परेका आफ्नो कार्यकर्ता स-सम्मानजनक रिहाईको माग गर्दै युवा कम्युनिष्ट लिगले देशव्यापी प्रतिरोध संघर्षबाट निम्तिने सबै परिणामको भागीदार यही सरकार हुनुपर्ने भन्दै कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईको हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...