YouTube Link

इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीमाथि सिटीको पुनरागमन जित

Khanepani Dhal
Facebook Link

एजेन्सी: इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटीले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीले एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । खेलको २१औं मिनेटमा एन’गोलो कान्टेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, २९ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई खेलमा फर्काए । त्यसपछि खेलको ३७औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
यी हुन प्रधानमन्त्री ओलीसहित चीन जाने ४३ जनाको टोली

यी हुन प्रधानमन्त्री ओलीसहित चीन जाने ४३ जनाको टोली

वि.सं.२०८१ मंसिर १७ सोमवार ०९:४३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसहित भ्रमण टोलीका ४४ जना चीन...

स्थानीय तह उपनिर्वाचनमा कुन दलका कति र कहाँ-कहाँ विजयी ?

स्थानीय तह उपनिर्वाचनमा कुन दलका कति र कहाँ-कहाँ विजयी ?

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:५६

काठमाडौं: आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।...

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:३३

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै...

एनपिएलमा आज दुई खेलहरु हुँदै, पहिलो खेल काठमाडौं र चितवन तथा दोस्रो खेलमा कर्णाली र जनकपुर खेल्दै

एनपिएलमा आज दुई खेलहरु हुँदै, पहिलो खेल काठमाडौं र चितवन तथा दोस्रो खेलमा कर्णाली र जनकपुर खेल्दै

वि.सं.२०८१ मंसिर १७ सोमवार ०८:१३

काठमाडौं: कीर्तिपुरस्थित टियु मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग...

कहाँ-कहाँ हुँदैछ मतदान ?

कहाँ-कहाँ हुँदैछ मतदान ?

वि.सं.२०८१ मंसिर १६ आइतवार १०:०३

काठमाडौं: स्थानीय तहमा रिक्त ४१ सदस्य चयन गर्न आज मतदान...

नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट, उदघाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट, उदघाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने

वि.सं.२०८१ मंसिर १५ शनिवार ०८:०२

काठमाडौं: नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता सिद्धार्थ बैंक नेपाल...