YouTube Link

नेपाल र नामिबियाबीचको दोस्रो खेल आज

Facebook Link

 

काठमाडौं: आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपाल र नामिबियाबीचको दोस्रो खेल आज हुँदैछ । यी दुई बीचको खेल विहान ९:३० बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

 

आजको खेलमा नेपालले नामिबियाविरुद्ध जितको खोजीमा हुँदा नामिबिया पनि नेपालमाथिको दबदबा कायमै राख्न चाहन्छ । यी दुई टोलीबीच भएको लिग-२ को पहिलो खेलमा नामिबिया ४ विकेटले विजयी भएको थियो । नेपालले नेदरल्याण्डलाई ९ विकेटले हराएको थियो । नामिबिया भने नेदरल्याण्डसँग पराजित भएको छ । नेदरल्याण्ड्सले नामिबियाविरुद्ध ७ विकेटको सहज जित निकाल्यो ।

 

काठमाडौंमा जारी आईसीसी विश्व क्रिकेट लिग-२ मा त्रिवि क्रिकेट मैदानमा ३ खेल भएका छन् । तीनै खेल टस जितेर फिल्डिङ गर्ने टोलीले जित निकालेका छन् ।  कीर्तिपुर मैदानको पिच बिहानको समय ब्याटिङका लागि उपयुक्त मानिँदैन । ब्याटरलाई ओसिलो पिचमा खेल्न कठिन हुँदा त्यसको फाइदा बलरले उठाइरहेका छन् ।

 

दिनको समयमा पिचले आफ्नो स्वभाव परिवर्तन गर्दा ब्याटरले खुलेर रन बनाइरहेको देखिन्छ । यो मैदानमा अहिलेसम्म ३१ एक दिवसीय सिरिज हुँदा अधिकांश टोलीले टस जितेर पहिले फिल्डिङ नै गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

सबैको रोजाइमा आईएसओ प्रमाणित श्रेष्ठ टेलरिङ सेन्टर

वि.सं.२०८३ मंसिर ६ आइतवार १२:१३

काठमाडौं: सर्टिङ-सुटिङ र टेलरिङ भन्नेवित्तिक्कै सबैले सबैभन्दा पहिला सम्झिहाल्ने नाम...

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१

काठमाडौं: राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको पहिलो पहरेदार नेपाली सेनाको...

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

बागमती नदी वारिपारि फूल, पात तथा कपडाको तोरण टाँग्दै भक्तजनहरू (तस्बिरहरु)

वि.सं.२०८३ मंसिर ४ शुक्रवार १०:०४

हरिबोधिनी एकादशी (ठूलो एकादशी) को अवसरमा शुक्रबार बिहान काठमाडौंस्थित पशुपतिनाथ...

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०९:४६

काठमाडौं: कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको...

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’ सँग भिड्दै

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:४९

काठमाडौं: ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले...

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ मंसिर ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८३ मंसिर ४ शुक्रवार ०८:३६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...