YouTube Link

नर्थ म्यासेडोनियामाथि इटालीको सानदार जित

Facebook Link

 

एजेन्सी: युरोकप २०२४ को छनोट अन्तर्गत इटालीले नर्थ म्यासेडोनियामाथि ५–२ को भारी गोल अन्तरले पराजित गर्दै सानदार जित छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा जति निकाल्दै इटालीले युरोकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

 

समूह ‘सी’ मा दोस्रो स्थानमा उक्लिएको इटालीको ७ खेलबाट १३ अंक पुगेको छ । समान खेलबाटै युक्रेनको पनि १३ अंक नै छ । अब यी दुई टोलीबीच सोमबार हुने समूह चरणको अन्तिम खेलबाट नै युरो कपमा पुग्ने टोलीको टुंगो लाग्नेछ । घरेलु टोली इटालीको जितमा फेडरिको चिइसाले दुई तथा, माटियो डरमिएन, जियाकोमो रस्पाडोरी र स्टेफन अल सरावेले समान एक गोल गरे । नर्थ म्यासेडोनियाका जानी एटानासोभले दुवै गोल गरेपनि जितको लागि पर्याप्त बनेन ।

 

युरोकप २०२४ को छनोटमा अपराजित रहेको इंग्ल्यान्ड सहित जर्मनी, अल्वानिया, अष्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, हंगेरी, पोर्चुगल, स्कटल्यान्ड, स्लोभाकिया, स्पेन र टर्किए छनोट भईसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...