YouTube Link

प्रशिक्षक मोन्टी र सन्दीप सोमबार दक्षिण अफ्रिका जाँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै दक्षिण अफ्रिका जाने तय भएको छ ।

 

सन्दीपलाई लिएर देसाई सोमबार दक्षिण अफ्रिका जाने तय भएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहितका अन्य सदस्यहरू गत मंगलबार नै त्यसतर्फ गइसकेका छन् ।

 

अदालतले आफ्नो मुद्दाको फैसला छिटो नगरेको भन्दै सन्दीप भने टोलीसँग गएका थिएनन् । सन्दीपको मुद्दालाई लिएर वकिलहरूले कम्तीमा डेढ महिना पर पेशी सार्न अदालतमा निवेदन दिएका थिए ।

 

अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को तारिख आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीपको क्रिकेट यात्रा नरोकिने भएको हो ।

 

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बावे उड्नेछ ।

 

जेलबाट छुटेर पनि बलिङ र ब्याटिङ दुवैमा आफ्नो प्रभाव जमाइरहेका सन्दीप बिनाको राष्ट्रिय टोलीमा समस्या देखिने भएपछि क्यानले उनलाई लैजान पहल गरेको थियो ।

 

अब उनीविरुद्धको मुद्दाको पेशी असार २९ यता तोकिने छैन । यस्तोमा उनले दक्षिण अफ्रिकाको अभ्यास म्याच र जिम्बावेमा हुने छनोट खेलमा पनि सहभागी हुन पाउने छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...