YouTube Link

बेन्जेमा, मेस्सी र एमबाप्पे द वेष्ट अवार्डको अन्तिम प्रतिस्पर्धामा

World Cup 2026
Facebook Link

 

एजेन्सी: करिम बेन्जेमा, लियोनल मेस्सी र केलियन एमबाप्पे द वेष्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् ।

 

फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो ।

 

सन् २०२१ अगष्ट ८ देखि २०२२ डिसेम्बर १८ को प्रदर्शनका आधारमा उनीहरुलाई छनोट गर्न भनिएको छ । यि तीन मध्ये अर्जेन्टिनाका कप्तान मेस्सीले द वेष्ट फिफा अवार्ड जितेका छन् । उनले सन् २०१९ मा उक्त अवार्ड जितेका थिए ।

 

यो अवार्डको अवधारणा सन् २०१६ बाट सुरु भएको थियो । त्यसयता मेस्सी अन्तिम तीनमा पर्न एक पटक असफल भएका थिए । मेस्सी मनोनयनमा नपरेको २०१८ को संस्करणमा लुका मोड्रिचले जितेका थिए । पछिल्लो दुई सिजन रोर्बेटो लेवान्डोस्कीले द बेष्ट फिफा अवार्ड जितेका थिए ।

 

पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट उच्च प्रदर्शन गरिरहेका मेस्सीको कप्तानीमा अर्जेन्टिनाले गत वर्ष विश्वकप उपाधि जितेको थियो । पिएसजीमा मेस्सीका सहकर्मी एमबाप्पेले फ्रान्स र क्लब दुवैका लागि लगातार गोल गर्दै आएका छन् ।

 

अर्जेन्टिनासँग विश्व कपको फाइनल हारेको फ्रान्सका लागि एमबाप्पेले विश्वकपमा ८ गोल गरेका थिए । २४ वर्षे एमबाप्पे विश्व कपमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीको छैटौं नम्बरमा छन् ।

 

मेस्सी र एमबाप्पले जस्तो बेन्जेमाले विश्व कप छ खेलेनन् । चोटका कारण उनले विश्व कप गुमाउनु परेको थियो । तर रियल म्याड्रिडका लागि उच्च प्रदर्शन गरेका बेन्जेमाले बालेन डी ओर जितेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...