YouTube Link

रामेछापको मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल हुँदै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाल खेलकुद महासंघ (नेकोस)को आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा नेकोस बागमती प्रदेश पुरुष भलिबल प्रतियोगिता-२०७९ हुने भएको छ ।

नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ ४ गतेबाट ७ गतेसम्म सञ्चाल हुने जनाएको छ । प्रतियोगिताको समुदघाटन पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टबाट हुने जानकारी गराईएको छ ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटा जिल्लाबाट १३ टोलीको सहभागिता जनाउने अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । प्रतियोगिताको विजेता टोलीले दुई लाख नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै द्वितीय, तृतीय हुनेले क्रमशः १ लाख र ५० हजार नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै प्रतियोगितामा सान्त्वनाले ३० हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उत्कृष्ट सटर, डिफेन्डर, ब्लकर, सर्बर र स्पाईकरले क्रमशः ५ हजारका दरले पुरस्कार पाउनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...