YouTube Link

युरो कप छनोट फुटबलमा बेल्जियमको जित

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: युरो कप छनोटमा बेल्जियमले स्कटल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।समुह आईको खेलमा रोमेलु लुकाकुले दुई तथा केभिन डि ब्रुएनीले एक गोल गरेपछि बेल्जियमले जित निकालेको हो ।पहिलो हाफको ईन्जुरी समयमा लुकाकुले बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । ५७औ मिनेटमा लुकाकुले बेल्जियमकालागि दोस्रो गोल गरे । ब्रुएनीले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

समुहको शीर्ष स्थानको बेल्जियमले ४ खेलबाट १२ अंक जोडेको छ । स्कटल्याण्ड ६ अंक सहित चौथो स्थानमा छ । गएराती नै भएको खेलमा काजकिस्तानले सान मारिनोलाई ४–० गोल अन्तरले हरायो । काजकिस्तानले ६ अंक सहित तेस्रो र सान मारिनो अंक विहिन हुदै पुछारमा रह्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...