YouTube Link

प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट अन्तर्गत आजदेखि सेमिफाइनलका खेल हुँदै

Facebook Link

काठमाडौं: काठमाडौंमा जारी प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आजदेखि सेमिफाईनल चरणका खेलहरु हुँदैछन् । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा काठमाण्डौमा जारी प्रतियोगिता अन्तर्गत आजदेखि शुरु हुने पहिलो सेमिफाईनलमा समूह एको बिजेता प्रदेश-३ ले समूह बीको उपविजेता नेपाल आर्मीको सामना गर्नेछ ।

समूह ए मा विभागिय टोलि सशस्त्र प्रहरी बलको एपीएफसँग समान ६ अंक भएपनि रनरेटको आधारमा प्रदेश-३ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रदेश-३ राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा प्रतियोगिता खेलिरहेको छ । त्यसैगरी विभागीय टोली एपीएफ अंकको आधारमा नेपाल पुलिस क्लब भन्दा तल रहेर समूह उपविजेता बन्दै अन्त्मि चारसम्मको यात्रा तय गरेको हो ।

यसअघि भएका दुई संस्करणमध्ये पहिलोमा पुलिससँग संयुक्तरुपमा आर्मीले उपाधि जितेको थियो भने गतवर्षको दोश्रो संस्करणको फाईनलमा एपीएफसँग पराजित हुन पुगेको थियो । यस्तै भोली हुने दोश्रो सेमिफाईनलमा समूह बि को विजेता नेपाल पुलिसले समूह ए को उपविजेता एपीएफको सामना गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...