YouTube Link

पुलिस र च्यासलबीचको स्थगित ‘ए’ डिभिजन लिग शनिबार हुने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच स्थगित भएको खेल शनिबार हुने भएको छ ।

खेलाडीहरुमा कोरोना संक्रमण देखिएका कारण स्थगित भएको नवौं चरणको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने १ बजे हुने एन्फाले जानकारी गराएको छ ।

यस खेलपछि लिगमा नवौं चरणका खेलहरु सकिनेछन् ।

हाल लिग तालिकामा पुलिस ८ खेलबाट ७ अंक जोडेर ११ औं स्थानमा छ ।

८ खेलबाट ५ अंक जोडेको च्यासल १३औं स्थानमा रहँदै रेलिगेसन जोनमा छ ।

पुलिस र च्यासल दुवैले यस सिजन अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन ।

अहिलेसम्म अपराजित साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा छ भने मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ ।

अर्को अपराजित आर्मी आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ ।

एन्फाले माघको अन्तिमबाट दशौं चरणका खेलहरु शुरु गर्ने तयारी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...