YouTube Link

बाबर आजम बने अप्रिल महिनाको आईसीसी उत्कृष्ट क्रिकेटर

Facebook Link

एजेन्सी: पाकिस्तानका कप्तान बाबर आजम अप्रिल महिनामा आईसीसीको उत्कृष्ट क्रिकेटर चुनिएका छन् ।

अवार्डका लागि बाबरसँगै पाकिस्तान फकर जमान र नेपालका कुशल भुर्तेल पनि मनोनयनमा परेका थिए ।

फकर जमानले दक्षिण अफ्रिकाविरुद्धको वनडे सिरियामा उत्कृष्ट प्रदर्शन गरेका थिए भने कुशल भुर्तेलले नेदरल्यान्ड र मलेसियाविरुद्ध टी–२० त्रिदेशीय सिरिजको उपाधि नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यसक्रममा कुशलले ५ खेलमा चार अर्धशतक बनाएका थिए । बाबरले भर्खरै मात्र वान डे क्रिकेटमा ब्याट्सम्यान तर्फको सूचीमा विराट कोहलीलाई पछि पारेर पहिलो नम्बर हासिल गरेका थिए ।

उनले यसै महिना सर्वाधिक चाँडो २ हजार टी–२० रन आफ्नो नाममा लेखाएका थिए ।

बाबरले अप्रिल महिनामा तीनवटा एकदिवसीय खेलमा ७६ को औसतमा २ सय २८ रन बनाएका थिए, जबकी यसै महिना सात वटा टी २० खेलमा उनले ३ सय ५ रन बनाएका थिए ।

कोरोना महामारीका कारण स्थगन भएको इन्डियन प्रिमियर लिगको बाँकी खेल खेलाउन चार राष्ट्र इच्छुक

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...