YouTube Link

च्याम्पियान लिग दोस्रो सेमिफाइनल लिग सिटी र पिएसजी भिड्दै

Facebook Link

एजेन्सीः च्याम्पियान लिग अन्तर्गत आज राति एथियड स्टेडियमा म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पिएसजी) बिच दोस्रो सेमिफाइनलको खेल हुँदैछ ।

 

पहिलो लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमा २–१ गोलले पछि परेको थियो ।

 

पिएसजीले आफ्नो पक्षमा नतिजा उल्टाउन आज हुने खेलमा सबै खाले शक्ति प्रयोग गर्ने  छ ।

 

यता सिटीले अवे गोलको फाईदा जोगाउन पिएसजीलाई ०–१ नतिजा सुम्पिए पनि सिटीलाई कुनै असर पर्ने छैन ।

 

सिटी अवे गोलको आधारमा फाइनल यात्रा गर्ने पक्का छ ।

 

यदि आजको खेलमा पिएसजी र सिटीको नतिजा २-१ आएको खण्डमा खेल अतिरिक्त समय तर्फ धकेलिने छ ।

 

आज हुने दोश्रो सेमिफाइनल लिग खेलमा फाइनल यात्रा गर्न पिएसजीले सिटीमाथि दुई गोलको फराकिलो जित अवश्यक छ ।

 

च्याम्पियान लिग खेल नेपाली समय अनुसार राति १२ः४५ मा हुनेछ ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a5%81%e0%a4%aa%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%83-%e0%a4%b5%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%9f%e0%a4%a8%e0%a4%97%e0%a4%b0/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...