Texas College
YouTube Link

राष्ट्रिय महिला लिग फुटबलमा आज आर्मी र चन्द्रपुरबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

काठमाडौं: राष्ट्रिय महिला लिग फुटबलमा आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । चन्द्रपुरविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ ।

आर्मी लिगमा दोस्रो जित निकाल्न समेत चाहन्छ । आर्मी ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

चन्द्रपुरलाई हराएको खण्डमा आर्मी दोस्रो स्थानमा उक्लनेछ । उपाधि होड बलियो बनाउन समेत आर्मीलाई जित महत्वपूर्ण रहेको छ ।

यस्तै चन्द्रपुर ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ । आर्मीविरुद्ध मैदान उत्रदा चन्द्रपुर पनि दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

समानुपातिक मत गणना सकिएसँगै अब कुन पार्टीका कति सांसद ?

वि.सं.२०८२ फागुन २७ बुधवार १५:५६

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र...

२ हजार ८९० उम्मेदवारको जमानत जफत

२ हजार ८९० उम्मेदवारको जमानत जफत

वि.सं.२०८२ फागुन २७ बुधवार १५:०१

काठमाडौं:  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा...

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

काठमाडौंको प्रदूषण अझै उच्च, एक्यूआई दुई सय नाघ्यो

वि.सं.२०८२ फागुन २६ मंगलवार १२:०९

काठमाडौं: उपत्यकाको वायू प्रदूषण उच्च बनेको छ । विगतको केही...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

समानुपातिकको मत गणना जारी, रास्वपालाई ४१ लाख मत प्राप्त

वि.सं.२०८२ फागुन २५ सोमवार १२:०७

काठमाडौं: प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका...

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

समानुपातिकमा ८ क्षेत्रको गणना हुन बाँकी

वि.सं.२०८२ फागुन २५ सोमवार ११:४५

काठमाडौं: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक...