YouTube Link

नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेजियालाई ४-२ गोल अन्तरले हराउँदै नापोली कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नापोलीको जितमा कालीडोउ कुलेबाली, हिर्भीङ लोजानो, माटियो पोलीटानो र एल्जिफ एल्मासले एक एक गोल गरे ।

स्पेजियाका इम्यानुएल ग्यासी र गेनारो अकम्पोराले एक एक गोल फर्काए ।

खेलको ५औं मिनेटमा कालीडोउको गोलबाट नापोलीले अग्रता बनाएको थियो ।

खेलको २०औं मिनेटमा लोजानोले गोल गर्दा नापोलीको अग्रता २-० को बन्यो ।

माटियोले खेलको ३०औं मिनेटमा गोल गर्दा घरेलु टिम ३-० ले अघि रह्यो ।

खेलको ४० औं मिनेटमा एल्जिकले गोल गर्दै टोलीको अग्रता ४-० को बनायो । दोस्रो हाफमा स्पेजियाले दुई गोल फर्कायो ।

खेलको ७० औं मिनेटमा इम्यानुएलले गोल गर्दै खेल ४-१ मा ल्याए ।

त्यसपछि खेलको ७३औं मिनेटमा अकम्पोराले थप एक गोल गरेपनि स्पेजिया ४-२ ले पराजित भयो ।

अब नापोलीले सेमिफाइनलमा एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...