YouTube Link

स्थगित स्पेनिस ला लिगा जुनबाट सुरु गर्ने तयारी

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनिस ला लिगा जुनबाट सुरु गर्ने तयारी गरिएको छ । स्थगित बनेको सिजनका बाँकी खेल जुनबाट सुरु गर्ने लक्ष्य राखेको हो । कोरोना भाईरसका कारण स्पेनिस फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो । क्लबहरु यसै साता प्रशिक्षणमा फर्कने तयारी छ ।

शीर्ष दुई डिभिजनका खेलाडीहरु व्यक्तिगत रुपमा अभ्यासमा सहभागी हुनेछन् । खेलाडी र स्टाफको स्वास्थ्यको सुनिश्चितता गर्दै स्पेनको खेलकुद र स्वास्थ्य अधिकारीले सम्झौता गरेका थिए । सोही अनुसार यसै हप्ताबाट प्रशिक्षण सुरु गर्ने तयारी गरिएको हो । अभ्यासमा फर्कनुअघि सम्पूर्ण खेलाडीको परिक्षण गर्ने तयारी गरिएको छ । गत मार्चमा स्पेनिस फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।

शीर्ष डिभिजनका क्लबले प्रशिक्षणको विस्तृत योजना बनाएका छन् । सुरुवातमा व्यक्तिगत, सानो समूह हुँदै टिम प्रशिक्षणको सत्र सुरु गरिने बताईएको छ । ला लिगामा ११ चरणको खेल बाँकी छ । बार्सिलोना लिगको शीर्ष स्थानमा छ । प्रतिद्धन्दी रियल २ अंकले पछि पर्दै दोस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...