Rajshow Bivag

अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई सोधपुछ

Departmant of helth services

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सोधपुछ गरेका छन् । निर्धारित समयभन्दा अगाडि नै मौद्रिक नीतिमा भएका व्यवस्थाहरुबारे सञ्चार माध्यमहरूले समाचार बनाएपछि अर्थमन्त्री जनार्दन शर्माले सोधपुछ गरेका हुन् ।

 

जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधु कुमार मरासिनीसँग निर्धारित समयभन्दा अगाडि नै छताछुल्ल भएको बारे जानकारी मागेका छन्।

 

बैंक सञ्चालक समितिको शुक्रवार बिहान ८:३० बजे बसेको बैठकले अनुमोदन गरेपछि अपराह्न ४:१५ मा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । राष्ट्र बैंकको सात सदस्स्यीय संचालक समितिमा गभर्नर अध्यक्ष रहन्छन भने अर्थ सचिव संचालक सदस्य हुन्छन् ।

 

राष्ट्र बैंक स्वायत्त निकाय भएको भनीएपनि अर्थसचिव बीना संचालक समितिको बैठक समेत बस्नलाई हम्मे हम्मे हुने गर्दछ । अन्य संचालकमा दुई जना डेप्यूटी गभर्नर  र सरकारले नियुक्त गर्ने तीन जना सदस्यहरु रहन्छन्।

 

अर्थमन्त्री ज्यूले गभर्नरलाई कसरी मौद्रिक नीति बाहिरियो भनेर सोध्नु भयो । यसबारे मन्त्रालय निकै गम्भीर बनेको छ । गभर्नरले आफू यसबारे अनविज्ञ रहेको र थप कुरा बुझेर अर्थमन्त्रीलाई बताउने बाचा गरेका स्रोतले जनाएको छ ।

 

गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो घटनाबाट आफू अचम्ममा परेको बताउनु भएको छ। उनले आफू कसरी र कुन व्यक्ति विशेषबाट यस्तो अक्षम्य गल्ती भयो भन्ने अनुसन्धानमा लागिसकेको बताए ।

 

उनले भने यही ढङ्गले यस्तै गतिविधि हुने हो भने संस्थागत सुशासन कुनै पनि हालतमा कायम हुन नसक्ने चिन्ता व्यक्त गर्दे अनुसन्धान सुरु गरिसको र यस्तो अक्षम्य गल्ती गर्नेलाई कारबाही गर्ने बताउनु भएको छ ।

 

यो पनी पढ्नुहोस् :

लक्ष्मी बैंक लिमिटेडले १ अर्ब ५४ करोड रुपैयाँ बढी नाफा आर्जन

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...