YouTube Link

टोकियो ओलम्पिक २०२०: एकै स्पर्धामा दुई खेलाडीलाई स्वर्ण पदक

पुरुषको हाइजम्पमा

Facebook Link

एजेन्सीः टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषको हाइजम्पमा एकै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका छन् ।

कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन् ।

टोकियो ओलम्पिक अन्तर्गत यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार गरेका थिए ।

सन् १९१२ पछि एकै स्पर्धामा दुई खेलाडीले पहिलो पटक पदक जितेका हुन् ।

१९१२मा बेलारुसका माक्सिम नेदसेकाउले २.३९ मिटर उचाई पार गर्दै कास्य पदक जितका थिए ।

आजको स्पर्धामा खेलाडीहरुले २ घण्टासम्म प्रस्तिस्पर्धा गरेका थिए ।

दुबै खेलाडीले पुरानो रेकर्ड तोड्ने प्रयास गरे पनि सफल हुन सकेन्न ।

दुवै खेलाडीले बराबरी उचाई पार गरे पनि निकै लामो समय सम्म चलेको प्रतिस्पर्धाको अन्तिम समयमा दुबै खेलाडीले स्वर्ण पदक बाड्ने निर्णय गरेका थिए ।

यो पनि पढ्नु होस्ः

एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अलमुताइरीबीचको विवादले लियो नयाँ मोड

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...