YouTube Link

चन्द्रमा ढुंगा खोज्दै चिनियाँ यान

Facebook Link

काठमाडौः चीनको रोबोटिक च्याङ्ग इ फाइच अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट पहिलो पटक रंगीन तस्बिर पठाएको छ । चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्बिर पठाएको चीनले जनाएको छ ।

चिनियाँ यान मंगलबार राति चन्द्रमाको सहतमा अवतरण भएको थियो । चीनले यो मिसनवाट चन्द्रमाबाट ढुंगा र माटो पृथ्वीमा ल्याउने योजना बनाएको छ । चिनिया यानले सतहबाट नमूना संकलन थालिसकेको छ । संकलित ती नमूनाहरु पृथ्वीमा फर्काउने यानसम्म पुर्याउने काम भने बिहीबारवाट सुरु हुने चिनियाँ राष्ट्रिय स्पेस प्रशासन ‘सीएनएसए’ले जनाएको छ ।

मंगलग्रहवाट फर्कने चिनिया यान मंगोलियाको भित्री इलाकाको सिजिवाङको घाँसे मैदानमा अवरतण गराउने योजना छ । चिनिया यान नोभेम्बर २४ मा वेनचाङ स्टेशनबाट चन्द्रमातर्फ प्रक्षेपण गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...