YouTube Link

राष्ट्रियसभाबाट १८ जना सांसदले दुई बर्षे कार्यकाल पूरा गरी आजबाट बिदा लिँदै

Facebook Link

काठमाडौं: संघीय संसदको राष्ट्रियसभामा आजबाट १८ जना सांसदले २ बर्षे कार्यकाल पूरा गरेर आजबाट बिदा लिदैछन् । ५९ सदस्यीय राष्ट्रियसभामा एकतिहाई २ बर्षे कार्यकाल पूरा गरेर विदा लिन लागेका हुन् । गोलाप्रथाबाट २ बर्षे, ४ बर्षे र ६ बर्षे कार्यकाल गरेर एक तिहाई सदस्यले २ बर्षे कार्यकाल आजबाट पूरा गरेका हुन् ।

यसरी विदा हुनेमा १८ जना सांसद रहेका छन् । जसमा नेकपाका ८, कांग्रेसको ६, राजपाका २ र समाजवादी पार्टीका १ जना सांसद रहेका छन् । नेकपाबाट २ बर्षे कार्यकाल पूरा गर्नेमा अर्थमन्त्री डा युवराज खतिवडा सहित हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बूढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, खेमराज नेपाली र कालीबहादुर मल्ल रहेका छन् ।

त्यस्तै कांग्रेसबाट संसदीय दलका नेता सुरेन्द्र पाण्डे, सचेतक सरिता प्रसाई, बद्री पाण्डे, विन्दादेवी आले, धना खतिवडा, मुत्तिकुमारी यादव लगायत रहेका छन् । २ बर्षे कार्यकाल भएका कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको क्यान्सरको कारण निधन भएको छ । त्यस्तै राजपाबाट वृषेशचन्द्र लाल, रमेशप्रसाद यादव र समाजवादीका रामप्रीत पासवान पनि २ बर्षे कार्यकाल पूरा गरेर विदा हुदैछन् ।

राष्ट्रियसभा अध्यक्षले २ बर्ष कार्यकाल पूरा गरेका सांसदहरुलाई आज औपचारिक कार्यक्रम गरेर सामूहिक फोटोसेशन गरेर विदाई गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गत माघ ९ गते नै रिक्त हुने राष्ट्रिय सदस्यको निर्वाचन भैइसकेको छ । जसमा नेकपाबाट १६ जना र राजपाबाट २ जना निर्वाचित भएका सांसदहरुको भने भोली ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रियसभाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...