YouTube Link

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ पर्व समापन

World Cup 2026
Facebook Link

काठमाडौं: उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो वर्षको छठ समापन भएको छ । मिथिलाञ्चलवासीले नदी किनारमा बसी उदाउँदो सूर्यको पूजा-आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य  दिएर छठ सम्पन्न गरेका हुन् ।

कार्तिक शुक्ल चतुर्थीमा ‘नहाय खाए’ विधिबाट शुरु हुने छठ सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पूरा हुने विधि छ । यसअघि छठको मुख्यदिन षष्ठीको साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । व्रत बसेर सूर्यदेव र छठीमाताको पूजा, आराधना गर्दा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने, परिवारका सम्पूर्ण सदस्यलाई सुस्वास्थ्य तथा दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ ।

मिथिलाञ्चलमा चैतमा पनि छठ मनाइन्छ । तर कार्तिकमा पर्ने छठलाई विशेष महत्त्व दिइन्छ । मिथिला मूल थलो भएकाहरूको बसाइँसराइसँगै यो पर्व अचेल काठमाडौं उपत्यका लगायतका स्थानमा समेत धुमधामसँग मनाइन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...