YouTube Link

विश्वासको खडेरी परेको बेला प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छः महामन्त्री विश्वप्रकाश शर्मा

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश र जनताको समस्यामाथि छलफल हुनुपर्ने संसद्‌मा आज सत्ता द्वन्द्वको प्रस्तुति हुनु दुःख रहेको बताएका छन् ।

 

आज संसद्‌मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै यस्तो बताएका हुन् । ‘गठबन्धन रहिरहेको भए आज बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको हुन्थ्यो । टिआरसीलाई निष्कर्षमा कसरी पुर्‍याउने, संघीयतालाई बलियो आवश्यक कानुन निर्माण गर्ने, हमासको नियन्त्रणबाट विपिन जोशीलाई उद्धार गरेर कसरी ल्याउने भनेर आज संसद्‍मा छलफल भइरहेको हुन्थ्यो’, उनले भने, ‘तर आज हामी सत्ता द्वन्द्वको प्रस्तुतिमा छौँ ।’

 

महामन्त्री शर्माले अहिले देशमा सबैभन्दा धेरै विश्वासको मत मागेको भन्दै व्यंग्य समेत गरे । ‘आज देश विश्वासको धरापमा छ । प्रशासन जाँदै गरेको गरेको नागरिक प्रशासकसँग विश्वस्त भएर गइरहेको छैन । अस्पताल जाँदै गरेको बिरामी डाक्टरसँग सशंकित भइरहेको हुन्छ । बजार जाँदै गरेका व्यक्ति व्यापारीप्रति विश्वस्त भइरहेको हुँदैन’, उनले भने, ‘यस्तो विश्वासको खडेरी परेको बेला प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । पाइराख्नुभएको छ । अचम्म लाग्छ । विश्वासको मत मागिरहनु भएको छ । पाइराख्नु भएको छ ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...