YouTube Link

भारतले सार्वजानिक गरेको नयाँ नक्सा सच्याउन युवा कम्युनिष्ट लिगद्वारा विज्ञप्ती जारी, कुटनीतिक पहलबाट समस्याको समाधान गर्न नेपाल सरकारलाई आग्रह

Facebook Link

काठमाडौं: हालै भारतले सार्वजानिक गरेको नयाँ नक्साको विरोध गर्दै नेकपा (माओवादी केन्द्र)को उत्तराधिकारी संगठन युवा कम्युनिष्ट लिग (YCL)ले एक विज्ञप्ती जारी गर्दै विरोध जनाएको छ ।

भारतले एक पक्षीय ढंगले नक्सा सार्वजानिक गरेर नेपालको भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका भू-भाग मिचेर दुई देशबीचको कुटनीतिक सम्बन्धमा समेत प्रभावित पारेको ठहर गर्दै तत्काल नक्सा सच्याउन विज्ञप्ती मार्फत आग्रह गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ- “विश्व ईतिहासमा नेपाल अहिलेसम्म हारेको छैन र आफ्नो अस्तित्व जोगाउन नेपालीहरु हार्न जान्दैनन । जस्तोसुकै परिस्थितिमा पनि पार्टीले विगतमा जनयुद्ध होस् वा वर्तमान समयमा होस् नेपाली भूमि र जनताको रक्षा गर्दै आईरहेको र भारतीय सरकारले आफ्नो गल्ती स्वीकार गर्दै त्यस त्रुटीलाई चाँडो सच्याईयोस यदि नसच्याईएमा युवा कम्युनिष्ट लिग अनिश्चितकालिन आन्दोलनमा जाने छ । देश र जनताको लागि हतियार समेत उठाउन तयार रहेको समेत यसै विज्ञप्ती मार्फत उद्घोष गर्दछ ।”

विज्ञप्ती जारी गर्दै युवा कम्युनिष्ट लिगले वर्तमान नेपाल सरकारलाई पनि कुटनीतिक पहलबाट यस समस्याको समाधान गर्न आग्रह गर्दै देश बचाउन युवा कम्युनिष्ट लिग (YCL)ले नेपाली जनता, अन्य मुलुकहरु र संघ-संस्थाहरुमा हातेमालो गर्दै संघर्षमा अघि बढ्ने चेतावनी दिँदै विज्ञप्ती जारी गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...