YouTube Link

निष्काशित पत्रकारहरूले कान्तिपुर मिडिया ग्रुपको गेटमा थाले धर्ना

Facebook Link

 

काठमाडौं: नेपाल पत्रकार महासंघको आयोजनामा निष्काशित पत्रकारहरूले कान्तिपुर मिडिया ग्रुपको गेटमा धर्ना थालेका छन् । कान्तिपुरले गैरकानुनी रुपमा सरुवा गरेको, निष्काशित गरेको भन्दै उनीहरूले धर्ना दिएका हुन् ।

 

उनीहरूको आन्दोलनमा श्रमजीवी-पत्रकार संघलगायत अन्य मिडियामा कार्यरत पत्रकारहरूले ऐक्यबद्धता जनाएका छन् । कान्तिपुरका पीडित पत्रकार प्रज्वल ओलीले कान्तिपुर मिडियाले ८६ जना पत्रकारहरूलाई सरुवा, निष्कासन गरेको जानकारी दिए । ‘कान्तिपुरले ८६ जना पत्रकारलाई सरुवा गर्ने र निष्कासन गरेको छ, हाम्रो माग पूरा नहुञ्जेल आन्दोलन रोकिँदैन’ उनले भने । उनीहरूले पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठानले असोज १२ गते व्यवस्थापनसमक्ष बुझाएको १२ बुँदे मागपत्र र महासंघ केन्द्रीय कार्यालयले जनाएको प्रतिबद्धतालाई कान्तिपुरले बेवास्ता गरेको बताएका छन् ।

 

कान्तिपुर व्यवस्थापन र पत्रकार महासंघको शाखाबीच भएको ७ बुँदे सहमतिमा पनि उनीहरूले अस्वीकार गरेका छन् । आइतबार कान्तिपुर व्यवस्थापन र महासंघ शाखाबीच पत्रकारहरूलाई न्यूनतम अवकाश प्याकेज दिने सहमति भएको थियो । तर त्यहाँकै पत्रकारहरूले उक्त सहमतिलाई अस्वीकार गरेका छन् । त्यसपछि उनीहरू विरोधमा उत्रिएका हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...