YouTube Link

देशभरबाट एक हजारभन्दा बढी मिटरब्याज पीडित काठमाडौंमा

Facebook Link

 

काठमाडौं: देशभरबाट एक हजारभन्दा बढी मिटरब्याजीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन माग गर्दै पीडितको अर्को समूह पनि काठमाडौं आएको छ ।

 

काठमाडौंमा रहेका संघर्ष समितिसँग सरकारले सहमति गरे पनि विश्वस्त हुन नसकेको भन्दै उनीहरू प्रदर्शनका लागि काठमाडौं आएका हुन् ।

 

माइतीघरबाट सुरु भएको पीडितहरूको रयाली भद्रकालीसम्म पुगेको थियो । ‘मिटरब्याजी साहुलाई कारबाही गर, हाम्रो भूमि फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, झुठो आश्वासन बन्द गर, सम्पूर्ण पीडितहरू एक हौँ’ लगायतका नारासहित प्लेकार्ड बोकेर पीडितहरूले आन्दोलन गरेका छन् ।

 

आन्दोलनका क्रमममा पीडितहरूले हलो, कोदाली समेत बोकेका थिए ।​ मिटरब्याज पीडितहरूको एउटा समितिसँग सरकारले ५ बुँदे सहमति गरेको छ ।

 

सहमतिका विषय कार्यान्वयन नभएसम्म विश्वस्त हुन नसकिने भन्दै रौतहट, सर्लाही, बारा, महोत्तरी लगायत जिल्लाबाट आएका पीडितहरू बल्खुको सडक छेउछाउका क्षेत्रमा बसेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...