यस्तो छ फैसला रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसला
वि.सं.२०७९ माघ १३ शुक्रवार १८:२२
2.9K
shares
काठमाडौं: सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा यस्तो फैसला गरेको हो ।



वि.सं.२०७९ माघ १३ शुक्रवार १८:२२




















