YouTube Link

आज विश्व बाघ दिवस नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी मनाइँदै

Facebook Link

काठमाडौं: आज विश्व बाघ दिवस नेपालमा पनि बाघ संरक्षणमा जोड दिदै विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पर्या पर्यटनका लागि बाघ संरक्षण भन्ने नारासहित नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटले सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको संख्या दोब्बर बनाउने घोषण गर्यो । त्यही बेलादेखि जुलाई २९ लाई बाघ दिवस मनाउन थालिएको हो । नेपालले प्रतिवद्धता अनुसार बाघको संख्या सन २०२२ सम्ममा २ सय ५० पुर्यानुपर्नेछ । जुन संख्यामा पुग्न अब १५ वटा बढाउनेपुर्ने चुनौती छ । पछिल्लो आँकडा अनुसार नेपालमा बाघको संख्या २ सय ३५ वटा छन् । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् ।

एसियाका १३ देशमा पाटेबाघ पाइन्छ । एसियाभर करिव चार हजार संख्यामा पाटेबाघ छ । बाघ घना जंगलमा बस्न रमाउँछ तर जंगल विनास हुँदै जाँदा बाघ संरक्षण सबैभन्दा ठूलो चुनौती बनेको संरक्षणविद्हरूको भनाई छ । चोरीसिकारी, आहरा, वासस्थान र बाघका अंग तथा छालाको अवैध अन्तर्राष्ट्रिय व्यापारका कारण बाघलाई जोगाउन चुनौति रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...