YouTube Link

कांग्रेस सभापति देउवाको उम्मेदवारी विरुद्ध उजुरी

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट दिएको प्रतिनिधिसभा सदस्यको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।

 

प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेस बीपीका नेता कर्ण मल्लले निर्वाचन अधिकृतको कार्यलयमा सोमबार उजुरी दर्ता गराएका छन् ।

 

मल्लले देउवाको नागरिता र मतदाता नामावलीमा फरक-फरक जन्ममिति देखिएको भन्दै देउवाको उम्मेदवारी रद्ध गर्न माग गरेको छ ।

 

आयोगले मल्लको उजुरी दर्ता गर्दै यसबारे छानबिन गरेर निर्णय गर्ने बताएको छ । कुनैबेला प्रधानमन्त्री देउवाकै स्वकीय रहेका मल्ल पछिल्लो समय उनीविरुद्ध राजनीतिमा उत्रिएका छन् ।

 

कांग्रेसको १४औं महाधिवेशनको क्रममा देउवा पक्षको विरुद्धमा डडेलधुरामा आन्दोलन नै गरेका मल्ललाई साधारण सदस्य समेत नरहने गरि कांग्रेसले कारबाही गरेको थियो ।

 

त्यसपछि नेपाली कांग्रेस बीपीतिर लागेका मल्लले देउवालाई चुनौति दिँदै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...