जबराले हस्ताक्षर गर्न किन गरे ईन्कार ?
वि.सं.२०७९ भदौ ३१ शुक्रवार १२:१४
1.2K
shares
काठमाडौ : पूर्वप्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराले आफूले बयान दिएको कागजातमा हस्ताक्षर नगर्ने बताएका छन् ।
उनले बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको सम्पूर्ण विवरण सुनेपछि हस्ताक्षर नगर्ने बताएका हुन्।
तर समितिले जसरी पनि जबरालाई बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने तयारी गरेको छ। जबराले हस्ताक्षर गरे भोलि बस्ने प्रतिनिधिसभा बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिले तयारी गरेको छ।
वि.सं.२०७९ भदौ ३१ शुक्रवार १२:१४




















