YouTube Link

एमसीसीबिरुद्ध बानेश्वरमा प्रदर्शन, सुरक्षा ब्यवस्था झन कडा

Facebook Link

 

काठमाडौं: अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा आज प्रतिनिधिसभाको बैठकमा छलफल  हुँदैछ ।

 

प्रतिनिधिसभाको बैठकमा एमसीसीको बिषयमा छलफल हुँदै गर्दा बानेश्वर क्षेत्रमा भने एमसीसी बिरोधी प्रदर्शन भईरहेको छ ।

 

प्रर्दशन हिंसात्मक हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षाब्यवस्था कडा पारिएको छ । संसद भवन वरीपरी मात्र नभएर नेपालस्थित अमेरिकाको राजदुताबास रहेको क्षेत्र महाराजगंजमा समेत सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

 

अहिले नयाँ बानेश्वरक्षेत्रमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र अन्य एमसीसीको बिपक्षमा रहेका दलहरुले आन्दोलन गरिरहेका छन् ।

 

उनीहरुले चर्को रुपमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

 

अहिले केहीबेरमा प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ । १ बजेदेखि प्रतिनिधिसभाको बैठक बस्ने भनेपनि अहिलेसम्म शुरु भएको छैन ।

 

एमसीसीको बिषयमा आज छलफल हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेर फर्किएका छन् ।

 

उनीहरुबीच के कुरा भयो भन्ने विषय चाही अलिहेसम्म बाहिर आएको छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...