Rajshow Bivag

चिकित्सा क्षेत्रका अभियन्ता डाक्टर गोबिन्द केसी कोरोना संक्रमण मुक्त

Departmant of helth services

काठमाडौं: डा. गोविन्द केसी कोरोना संक्रमण मुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालका अनुसार केसीको बुधबार गरिएको पिसिआर परीक्षणमा दोस्रो रिर्पोट नेगेटिभ आएको हो।

डा. केसीलाई केही दिन अक्सिजनको सहायतामा राखिएको थियो ।

चिकित्सकका अनुसार संक्रमणका कारण निमोनियासमेत भएको थियो। उनलाई रेमडिसिभिर, डेक्सोना र एन्टीकोस्सेजन चलाइएको थियो। उनमा ती औषधीले राम्रो काम गरेको थियो।

डा. केसीलाई कार्तिक २८ गते संक्रमण पुष्टि भएको थियो।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:१४

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर...

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

वि.सं.२०८१ जेठ १ मंगलवार १८:४१

  काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा परेको छ...

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२८

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति...

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

वि.सं.२०८१ जेठ १ मंगलवार ११:१३

  काठमाडौं: नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा...