YouTube Link

महाराजगञ्माजस्थित त्रिवि शिक्षण अस्पतालमा बालिकामा देखियो कोरोना संक्रमण

Nepali Sena Suvakamana Dashain
Facebook Link

घाँटीको शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षे बालिकामा कोरोना भाइरस संक्रमण देखिएको छ । कपिलवस्तु घर भएकी बालिकालाई घाँटीमा समस्या भए पछि उपचराका लागि शिक्षण अस्पताल ल्याएको थियो । शिक्षण अस्पतालमा उपचार गराउने क्रममा बालिकामा कोराना भाइरस संक्रमण देखिएपछि त्रि वि शिक्षण अस्पालको न्युरो वार्ड पूर्ण सिल गरिएको छ ।

त्रिवि शिक्षण अस्पातालका अनुसार श्वास नली बन्द भएर श्वासप्रश्वास मै अवरोध हुने एकप्रकारको रोगको शल्यक्रियाका लागि उनलाई तीनदिनअघि अस्पतालमा भर्ना गरिएको थियो । उनको यसअघि पनि विभिन्न समयमा शल्यक्रिया गरिसकेको हुँदा रोगको जटिलता हेरेर भर्ना लिएका थिए । इएनटीको भवनमा कोभिड आइसोलेसन बनाइएको कारण उनलाई न्युरो वार्डमा भर्ना गरिएको थियो ।

तत्काल जुनसुकै बेला शल्यक्रिया गर्नुपर्ने अवस्था आउँने भन्दै तयारीका लागि अस्पतालका चिकित्सकहरुले नै पिसिआर गर्न पठाएका थिए । सो क्रममा पोजेटिभ देखिएपनि विहानैदेखि बालिकालाई कोेभिड आइसोलेसनमा सारेर न्युरो विभागमा भर्ना भएका बिरामी र एक्पोजर भएका सबै चिकित्सक कर्मचारीको परीक्षण तयारी भइरहेको छ । बालिकासँगको कन्ट्रयाक ट्रेसिङ गर्नका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली अस्पतालमा पुगिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...