YouTube Link

एसईई परीक्षा सावधानीपूर्वक सञ्चालन गर्न शिक्षामन्त्रीको अपिल

Facebook Link

काठमाडौं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) सावधानीपूर्वक सञ्चालन गर्न अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यतिबेला कोरोनाको संक्रमण रोकथाम गर्ने र एसइई परीक्षलाई मनोबैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने स्थिति रहेको अपिल जारी गर्दै एसईई परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् ।

मन्त्री पोखरेलले चैत ६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने एसइई परीक्षाका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको र परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्ध मिलाउन ७ सय ५३ स्थानीय निकायलाई अनुरोध गरिएको छ ।

मन्त्री पोखरेलले विद्यार्थीको स्वास्थ्य सुरक्षा र वचावट पहिलो प्राथमिकता रहेको बताउँदै यस्तो विषम परिस्थितमा पनि बालबालिकाहरुको पढ्न पाउने हक अधिकार सुरक्षित हुनु पर्दछ भन्ने विषयमा नेपाल सरकार गम्भिर रहेको उल्लेख गर्दै यस्तो विषम परिस्थितिमा मन्त्रालयले उच्चस्तरीय समितिसँग संयोजन गरी यथोचित निर्णय लिने भएको हुँदा अनावश्यक हल्ला र अफवाहको पछि नलाग्न समेत मन्त्री पोखरेलले अपिल गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...