काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपका झलकहरु
वि.सं.२०८१ मंसिर ३० आइतवार ११:५७
2.4K
shares
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ । घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सेटमा हराउँदै क्यालिकटले उपाधि जित्न सफल भएको हो ।
























वि.सं.२०८१ मंसिर ३० आइतवार ११:५७



















