काठमाडौं उपत्यकामा ११९ जना कोरोना संक्रमित थपिए
वि.सं.२०७७ साउन ३० शुक्रवार १६:५४
1.5K
shares
काठमाडौं: काठमाडौं उपत्यकामा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा १ सय १९ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
काठमाडौंमा ८३ जना, ललितपुरमा ३० जना र भक्तपुरमा ६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ साउन ३० शुक्रवार १६:५४



















