YouTube Link

निकट भविष्यमै आणविक हतियार पेश गर्ने उत्तर कोरियाको तयारी

World Cup 2026
Facebook Link

एजेन्सी: उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । निकट भविष्यमै रणनीतिक हतियार पेश गर्ने तयारी गरेको जनाएको हो । अमेरिकासँग आणविक हतियारका विषयलाई लिएर सम्बन्ध बिग्रिएका बेला नेता किम जोङ उनले आफूहरुले थप आणविक परीक्षण गर्न लागेको बताइको कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।

नेता किमले गत शनिबार सत्तारुढ वकर्स पार्टीको बैठकमा नयाँ रणनीतिक योजना सार्वजनिक गरेका थिए । उनले उत्तर कोरियाको आणविक अवरोधलाई अझ विकसित गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको समाचार सार्वजनिक भएका थिए । यसैबीच अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरिया आफैं द्वन्द्वमा जान चाहेको आरोप लगाएका छन् । उनले उत्तरको एकलौटी निर्णयले अफ्ठेरो पर्नसक्ने चोतावनी समेत दिए । यसअघि राष्ट्रपति ट्रम्पसँग भएको वार्ताममा नेता किमले अमेरिकाले आफ्नो अपेक्षा पूरा नगरे नयाँ बाटो अवलम्बन गर्ने बताएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...